Posted by: chanaa_tarkaari March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हन के भन्छ यो नाम्बाउचा !!!! कहाँट देशाँ कु हुने देख्यौ नि ? सपैको नौनाडी गल्या जस्तो छ । सर्प भ्याउता बिछ्या: खेलजस्स भइरा'छ । बाइर बाइर फुर्ति लाए नि कसैले केइ अर्ला जस्तो लाएन मलाइ । जे होस कु गर्ने भे गर्न सक्नि रैछ, माउबादिया ३ हजार गोटा हत्यारले त छुलछुलि खेलायो, अब १ लाख आर्मिले चाह्या भे के मात्रै गर्न सक्थो होला भन्ने त यसै थाहा हुन्छ नि । बनाम्न पो गाहारो त, बिगार्न के गाहारो । बरु नाम्बाउचाआ मनाँ कतै कु भइदिए टन्टै खत्तम भन्ने पो सोच्या हो कि जस्तो लाओ मलाइ त । न्यानो घाम भन्दा भन्दा आफ्नु त आङै पोल्यो हो आज ता, हिजो सम्म हिउँ पर्या भन्नै नसुवाउनि, कस्तो चर्को घाम हो यो? खै शितलाँ अलिकति ठाम देओ न मलाइ नि । पोल्यो के ज्यान मा ।
Read Full Discussion Thread for this article