Posted by: Birkhe_Maila March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
क्यार्नु नाने, चाइन्जो उतिबेला कस्ता कस्ता गित गाइयो गाँठे रोदिमा! जोर मादल भिरेर मुइँले गित फलाक्न थालो भन्देखुन वल्लो गाम पल्लो गाम सात गामका तरुनिहरु चाइन्जो मरिमेटेर जुहारि खेल्न आम्थे! तो बेला त बितिसको के रे तै पनि बेला बेलाँ बल्झिने मनमा अल्झिने कुरो आम्छ नि बरै! ठुलि, बाबियो भनेओ लामा लामा पात हुने घाँस हो के रे हुनलाई त भिर तिर फल्ने। तो सुके पछि अलि मजाको बलियो त्यान्द्रो बन्छ, हेरि हो तेई त्यान्द्राहरु जम्मा अरेर मजाले बाट्यो भन्देखुन डोरि बन्छ क्या!
Read Full Discussion Thread for this article