Posted by: sajhabusaima March 9, 2007
Serial Killer in Ktm..
Login in to Rate this Post:     0       ?        
साथि तिमि कुन दुनिया मा छौ, तिमि दसौ केटि सँग सुत्दा कहिले यो कुरा सोच्यौ कि म को सँग सुत्दैछु भनेर , के तिमि लाइ पनि बेश्या भन्ने त ?अनि के नेपाल मा रहेको पुरानो सोचाइ १० जना चेलि एउटा केटा ले भित्रायो भने त्यो चाँहि मर्द अनि एउटा केटि एउटा केटा सँग माया नपाएर वा सेक्स को चाहाना लोग्ने ले पुरा गर्न नसकेर अर्को सँग सुत्दा बेश्या , हाहाहा के अझ पनि १७ शदाब्दि मा बाँचीरहेको छौ मित्र कि त बानि सुधार न भए भट्टराइ अंकल को ताल पर्ला नि ।आफ्नो ढाड मा भैसि हिडेको हेर्न सक्दैनौ भने अर्का को ढाड को जुम्रा लाइ औलाउने होइन । अनि के सबैले इक्षा ले यो काम गर्छ र अनि के जसले पैसा को कारण ले गरेका छन के त्यसको भर पुर्ति तिमि ले गरिदिन्छौ त गर्छौ भने बादि पर्था को अन्त भएको छैन ।
Read Full Discussion Thread for this article