Posted by: miss_ me March 8, 2007
Login in to Rate this Post:
0
?
नमस्ते सप्पैलाइ :)
हत्तेरिका!! आउनै नपाइरां म चै । हत्त न पत्त उता उधि'ट पानीको गाग्री पेटियाँनै छोडेर चौतारियाँ आकिम के रे । मजाओ शितल चौतारि बनिसक्यारे'च
लौ भाइले राम्रो चौतारी बनाएच । सुखदुख हाँसोखुशी साटासाट गर्न हुने यो शितल नया चौतारीयाँ यउपल्टको धन्यवादको भागिदार हरिभाइ रहेछन ।
हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन
भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन
यो सानो टुक्रा गनथन सहित आजकोलागि सप्पैलै गुड नाइट है त
:)