Posted by: terai_basi March 8, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
तपाईको कुरो नि सहि हो। मधेसी हरु धेरै क्षेत्रमा पछडि पर्‍या छन। तर के गर्ने त अब? फोकटाँ डाक्टर, इन्जिनियर, अधिकृतको सिट बाँड्ने? त्यो त भएन नि। Absolutely not. Tyo ta hundai bhaena ra tyasaile that is not the demand of the agitating madhesis. सबै चिजमा त्यसरी गन्न नि हुन्न क्या। हामी तिस प्रतिशत, खै हाम्रो मधेसमा तिस प्रतिसत हिमाल, खै हाम्रोमा तिस प्रतिसत ढुँगा भन्न नि हुन्न। Those who want can keep the 30% dhunga and 30% himal :-) The demand is for a fair percentage of government representation. Not for rocks or mountains and land and tangible assets. Its for rights. हाम्रो देशमा शुरुमा पढ्नेहरु खाली बाहुन (मधेसि र पहाडिया दुबै) मात्र हुन। सत्र साल सम्म। अनि त्यहि बेलाका मान्छेले अहिले सम्म ओगटेर बसेका छन। मधेसको सबै जिल्लामा स्कुल पुगेको कति भो, कति प्रतिशत ले एसएलसि पास गर्छन् त्यो नि हेर्न पर्छ। पढ्दा टप गर्ने बाहुन छन भने तिनलाई जागिर नदिएर अरुलाई दिदा देश अगाडि त बढ्दैन? यहि अमेरिकामायुनिभर्सिटिहरु, डाक्टर, इन्जिनियर आदि हेर्‍यो भने टन्नै एसियन देखिन्छन। अब के तिनलाई हटाएर जम्मै साउथका लाई ल्याउने? I dont want to comment on America. but once again the demand in Nepal is not for new engineers and doctors to replace the old ones. where do u think the new ones are going to come from. there are none. these things take time, as you rightly said. And the struggle is for a start to this process. तर त्यसो भन्दैमा मैले मधेसी पछाडिनै पर्‍या छैनन भन्न खोजेको चाहि हैन। हेपाइ पनि खा'छन। आफ्नु आँखाले देखेको कुरो देख्याछैन भन्दिन म। तर यस्तो कुरो बिस्तारै मात्र सोल्भ हुन्छ। That is your greatness. and that is why we can have a mature conversation. Unlike the "bahadurs" around here. सिडियो आदि जाँचको लागि लोकसेवा को जाँच हुन्छ, सबैले त्यो फेयर छ भन्छन। अब लड्न पर्‍यो नि। यो अमेरिकामा आएर अँग्रेजिमा पढेर लड्न हुने, नेपालमा चाहि नेपालीमा लड्दिन भन्न हुन्छ? I havent heard about its fairness or unfairness so I dont know about it. But once again, why arent there any Madhesis in administration? If madhes has schools, has had schools since as long as pahad has had schools. If madhes has had bahuns for as long as pahad has had bahuns, then why arent madhesis fairly represented in administration? please refer to some of the research studies online or excerpts posted here on sajha to find the exact, dismal and shameful figure of madhesis in administration. Is it because madhesis are just generally stupid than pahadis thats why in lok sewa aayog, they dont do as well? I dont ujnderstand what u mean by "america aayera english ma padhera ladna hune . . . ." but for those who are fighting this is the same ladai u r talking about that we are seeing. तैपनि म त लोक सेवाको जाँच को प्रश्न पत्र सात वटा भाषामा निकाल्ने भने नि मान्छु, I would personally like to see it in Nepali and English only. National language and international language. तर मधेसिले नेपालि नजानेर दुख पाको जस्तो लाग्दैन।अनि फाइनल्लि, त्यो ज्वाला फ्वालाको धम्कि चाहि दिनु हुन्न। कसैले नि। त्यो सेब्स-अनलाइनमा मैले आनन्द झाले लेखेको पढ्या थिएँ, यो फोरमले राम्ररी बार्ता नगरे म जस्ता मान्छे ज्वाला को पछि लाग्छम भनेको थियो। त्यो चाहि बेकार को ध्वास हो। Tyo rees tapai Anad Jha sanga pokhnus. Maile padheko chaina. But if the current pahadi prasashan does not heed the madhesi demands made in a largely peaceful non-violent way and madhesis dont want to go back to being opressed, please tell me what option remains. I dont take this as a threat, I take this as a warning. Maybe Anand Jha said it too roughly and I know I have said it roughly too in the past but now I wanna put it mildly. If peaceful, non-violent protests are not paid attention to by the current administration, then there are 2 choices for madhesis. go back to being B grade citizens or choose extreme measures. i hope the administration listens. there is no third option. किन भन्दा अल्लि पहिला मैले मेरो एकजना इण्डियन साथीलाई (बंगाली) मधेसको समस्याको बारेमा बुझाउन खोज्दै थिएँ,उसले सोध्यो, 'के फरक छ तिमिहरुमा, उनीहरुको धर्म फरक हो?' 'हैन' 'भाषा फरक हो?' 'हो। तर बोलेको सबैले बुझ्छन प्रायस।' 'इण्डियामा तामिलि र हिन्दिको मारामार हुँदा त केहि भा'छैन। त्यसो भए के फरक हो त?' 'हामी अलि अलि गोरो, उनीहरु अलि अलि कालो। त्यो पनि एसी मा बसेपछि उहि हुन्छ।' 'चाडपर्ब?' 'अलि अलि। उनीहरु छठ मान्छन। हामी मन्दैनौँ। तर कमन धेरै छ।' भनेसी ब्रदर, यदि तपाईहरु हामी सँग मिलेर बस्न नसक्ने हो भने कोहि सँग नि मिलेर बस्न सक्दैन। tapai haru sanga basna nasakne athawa basana na chahe ko bhae street protest hoina armed insurgency hunthyo. The fact that MOST madhesis are following Upendra Yadav in the streets and not Goit with guns is proof that most madhesis want to stay in Nepal, as EQUAL NEPALIS. इण्डियनको लागि त तपाईहरु बार्गेनिङ चिप मात्र हो। उडिसा, तामिल को ब्युरोक्र्याटको लागि तपाईंहरु भन्दा हामी हरु नजिक होला अझ , राजाको नातासंबन्धले।यस्तो बेला त्यो ज्वाला फ्वाला को ग्रुपमा लागेर लड्नेहो भने मधेसीलाई जति दुख कसैलाई हुदैन। I didnt understand. Please explain. एक त सारा पहाडियाले लड्नु पर्छ भनेर आर्मीलाई साथ दिन्छन्। भारतले त श्रीलंकामा त केहि गर्न सकेन, तेत्रा तामिलले सिम्प्याथी जनाउदा, नेपालमा त केहि गर्दैन, गर्न पनि सक्दैन। तेहि भएर यो ससस्त्र संघर्षको बेसुरको राग न-अलापौँ। खाली मधेसी लाई प्रोब्लेम हुने हो। लोकपृय पनि हुन्न। यो फोरमको लोकपृयता त हात्ति आयो हात्ति आयो फुस्सा हो। Please explain मेरो बिचारमा फोरम र यसले उचालेका रगत उम्लेका केहि कार्यकर्ताको गल्ति के भने उनीहरुलाई सिविल् राइट मूवमेण्ट भनेको के हो भन्ने था'छैन। यसको भिक्टोरि ढिलो हुन्छ। मधेसमा गएर सिन्को नभाँच्ने, आफ्नै मधेसीको भोट ल्याउन नसक्ने, बिश्वास जित्न नसक्ने अनि काठमाण्डुमा वा अमेरिकामा बसेर किन पहाडियाले मधेस बाट चुनाब जिते भनेर सिट गन्ने गर्न हुन्न। Nagare kasari thaha huncha ki pahadi prasashan le electoral constituency lai pro-pahadi angle le divide garya cha. online hernus electoral constituency ko map, thaha huncha. harek constituency south dekhi sojhai north samma gaeko cha. Add to that the fact that madhesis dont get citizenships. So u can see how pahadis win the election from madhesi constituencies. Yo bujhera ta aba sinko bhaanchna thaalya ho madhesi haru le. By the way, world history ma yo democracy ko purano "loop hole" ho. Last time I saw this was Republicans trying to re-draw the constituencies in California to their benefit a few years ago. I dont care about California so I didnt follow up on it. But this is an old technique. Your people keep winning and you can say "go win the election, who is stopping you" मधेसको ४९% सिट जित्ने बित्तिकै तपाइहरुले चाहेको कुरो हन सक्छ। भएन भने विद्रोह गर्नु छदैंछ। पहिला तराईमा पपुलर हुन पर्‍यो, खै फोरमले उखु किसानलाई दुख दिएर बन्द गर्‍यो, यसरि पपुलर हुन्छ? Dherai unpopular bhaeko jasto ta laagdaina malai tara ukhu sukaera ta aaja samma koi popular bha chaina. Ra hamile chaheko kura seat paaune bittikai hundaina. but it'll be a start. and we want a start. these things take time. but u have to start somewhere. sometime. Now. अब अरु ठाउँमा पनि मधेसीलाई अगाडि ल्याउन पर्छ भन्ने कुरोमा सहमत। अझ दलित, महिला आदिलाई पनि। तर पढ्न नि पर्‍यो नि मधेसीले नि। मधेसी युवाहरुले पनि गाउँघरमा गएर डटेर काम गर्नु पर्‍यो। पढेकाले अरुलाई जागरुक बनाउन पर्‍यो।पहाडियाहरु राक्षस हुन, उपनिवेसबादि हुन, मारौं, काटौं भन्दै हिड्न भएन। कुनै पहाडियाले मधेसीलाई मारेर जग्गा लिएको हैन, नभा'को कुरो लाई तेसै बनाउन नि हुदैन, आफ्नो आत्मले पनि मान्नु पर्‍यो नि ब्रदर। Absolutely. I agree. अनि मौका हरु भाको देखाउन नि पर्‍यो। डाक्टर, इन्जिनियर, फोरेस्टर आदि टन्न छन मधेसीहरु, त्यो पनि acknowledge गर्नु पर्‍यो। for acknowledgement some sort of official figures, some official study, some verifiable information would help a lot. What I have seen so far acknowledges that doctor engineer ra forester haru tannai chan tara population ko ratio ma herne ho bhane pahadi ko comparison ma kei pani chaina. त्यसै हामिलाई अमेरिकामा कालालाई जस्तो गर्‍यो भनेर फटाहाकुरो गर्न हुदैन, आफ्नै मधेसीले पत्याउदैनन। Kalle garyo yesto kura? link haru post garnus na ta. kun gadha le yesto kuro garyo? paramendra bhagat bhae chain post na garnu hola.
Read Full Discussion Thread for this article