Posted by: MR_TRUTH March 8, 2007
GIRIJA WARNS TO KICK PRACHADA
Login in to Rate this Post:     0       ?        
हो हो कमसेकम् त्यो बुढोलाइ नैतीक समर्थन त दिनै पर्छ, धेरै भार् बोकेका छन्|सुत्केरिको ब्यथा आइमाइलाइ मात्र थाह हुन्छ । देश् टुक्रैटुक्रा हुन लागिसक्यो,जबसम्म त्यो बुढोले मुखर्जी, मोरियारिटी, प्रचन्डे को दबाब लाइ हुत्ताएर देशलाइ बिदेशी सन्क्रमन्, अएकताबादी, कुदृष्टी को बिरुद्द गर्जना गर्छन्, बचौछन्, बाकी सबै पुरानो कर्तुत बिर्सन तयार म त । फुलामाला पनि लगाइदिउला |अब ८६ बर्ष मा पनि बोल्ड नभए कहिले हुने ए बुढा? (गिरिजा जि:यो शाझामा कहिलेकाहि क्लिक्क् गर्नु हुन्छ भने, यो बुढो शब्द माया गरेर नै प्रयोग गरेको हुं, अन्यथा नलिनु होला)
Read Full Discussion Thread for this article