Posted by: Rahuldai March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ चौतारी पनि नयाँ बनाउने बेला भो । यो बुढोको हात खुट्टा चल्दैन । किशोर अभियन्ताहरु हो, चिटिक्क परेको नयाँ चौतारी निर्माण गरम । यामे, कुनै दिन त्यो कथा नि भनौला, बिद्रोही र चुनाव को कुरा । कुरो गहिरो छ ।
Read Full Discussion Thread for this article