Posted by: Rahuldai March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
के भनेको जिम्माल बा, गाउंको प्रधान मा उठ्ने रे ? न हसाउनु भन्या । देश को प्रधान मा उठ्दिन्, बरु बस्छु यही चौतारीमा आरम सँग । यो बुढोलाई उठाइ रहने ? ढाड दुखेर्, के क दुखी सक्यो । अनि फेरी चुनाव भने पछि किशुन जी लाई जती डर लाग्छ त्यती नै मलाई नि । हुन त उहिले हाम्रो पालामा, युनियन भन्ने ठाउंमा उठे थें, २ भोट्ले जितें । पछि त्यो इन्जीनियर हरुको कलब मा बिद्रोही उठेको, त्यस्बेलाँ देखि चुनाव देखि तर्सेको ।
Read Full Discussion Thread for this article