Posted by: Yahoooooo March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
त्यो सुरु गर्ने र सिध्याउने बेलाको बिचको समय फेरि टिकट काटेर देश तिर धकेलि दिन्छन १-२ महिना जतिलाइ । उता गसि तेस्तै हो । यसपाला हिउ छैन । अचम्मै भै रा छ खसै हिउ परेन । पानि मात्र उधुम पर्छ, खै के भा हो? हैन कस्तो भिडियो भन्नुभा हो? आजकाल हाम्रोमा एकजना ले भिडोयो हरु राख्या भर्याङ् बनाको छ तेसैमा हेरिन्छ । यहाँ राख्या छैन । ल यौटा भिडियो यहा राखि दिए है त ।
OnlineVideos by Veoh.com
Read Full Discussion Thread for this article