Posted by: Rahuldai March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
होइन यामे, यो बुढा जिउंदै छ । चौतारी कुर्न । पुन्: तारेमाम । नानु, देश को कुरा के अर्नु? सम्झ्यो कि मुटु छोयला, कचिला बन्छ । माओबादि बाँदरहरु को के बुद्धि फेर्ला र? बाबुराम् जस्ता डाक्टर् साहेब को त त्यस्तो कुबुद्धि, बाकी ६ फेलहरु जमात बाट् के आश् गर्नु। गिरिजा मर्यो भने झन् देश भड्खालोमा पुग्छ, यो बुढाको उमेर पनि गिरिजालाई थपिदिन्थे, मिल्ने भए।
Read Full Discussion Thread for this article