Posted by: Birkhe_Maila March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
भान्जोको नि उई ताल रेछ! क्यार्छौ भान्जा अब घडिको सुई नि एक फन्को बढि घुम्ने ठाममा अड्डा पारेऊ के रे, कुरेर बस अब! :) सुरु अर्न र सिद्धयाउन मात्तै गारो हो यामे, चाइन्जो बिचको ट्याम त ठ्याम ठ्याम बित्छ पत्तै नपाई!:) हिजाज नि हिउँ परिरा होला के रे तेताहुँदि त? अचेल तो के जाति भेडिओहरु अपडेट अर्न छाडेछौ नि?
Read Full Discussion Thread for this article