Posted by: Yahoooooo March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हे बरै जिम्माल बा, पुराण लेख्ने कैले हो भट्ट्याने झन कैले हो सुरुगर्नै गारो भो सिध्याउने पो कैले हो जाम कि क्या हो मपनि जिमखाना । खै गाम्ले हरु कता अन्मरिएछन्? सुनसान छ चुतारी । हैन राहुले बुढा त कुरि रा हुन्थे, बुढा पनि आज झ्यापमा छन् कि क्या हो?
Read Full Discussion Thread for this article