Posted by: hetterika!! March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हाsssssssssssssssईई...!!! हैन के भा हो गाँठे, सुत्नी बेला भा का लाई निन्द्रा लाएन रे, हाम्लाई चैं खपिनसक्नु भा छ, गोडा दुई घण्टा जति निकाल्न पा दुई तीन दिनलाई आनन्द हु्न्तो भनेको, खै र, घडिका सुई पनि घुम्दै घुम्दैनन, क्यार्ने होला? :)
Read Full Discussion Thread for this article