Posted by: Yahoooooo March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ए जिम्मबाल बुढा के भाका, यस्तो यो हाँडिले छोप्याजस्तो अध्यारो रातमा घट्ट जा भन्ने ? क्यारेर जाने हो ? भात खार टन्न भा बेला त्यो मकै हेर्न पनि मन लाग्या छैन । बरु भोलि गाइबस्तु चराउन जाँदा सङ्गै लगिदिम्ला । के छ जिमबाल बा अरु नयाँ खबर ? बेहाल भो बुढा यहाँ त । कसरि उम्कनि हो ?
Read Full Discussion Thread for this article