Posted by: Rahuldai March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला? हिजो हिउं, आज भए छ निहुं बाटो अलि हिलो, आउनलाई भयो ढिलो मिस को कबिता दामी छ। चित्रेको कुरा मनासिब् छ। ह्यारि को कुरा गजब् छ।ठुलीको बोली ठीक भए छ । समाचार यती हो । जय नेपाल । जय शम्भू ।
Read Full Discussion Thread for this article