Posted by: world_map March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, नमस्ते! अचेल चौतारीका महान् हस्तिहरूको अनुपस्थितिले गर्दा र कथा कविताको अभावले गर्दा चौतारी खल्लो अनुभव भैरा'छ। गाले, ग्वाँचे, तिरू, सान्नानी आदिका रमाइला कथा कविताहरू पनि सुन्न पाइएको छैन। कुम्ले र गोतामे ज्यू पनि नेपाल भ्रमणमा हुनुहुन्छ। पून्टेदाइ व्यस्त।ल साथीहरू फेरी एकपटक चौतारीको पुरानो रौनक फिर्ता गर्न आ-आफ्नो क्षमता अनुसार योगदान गरम्। म पनि आफ्नो दिमागमा केही फुर्ने बित्तिकै तुरून्त लेखिहाल्छु।
Read Full Discussion Thread for this article