Posted by: hetterika!! March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन आजभोली ग्वाँचे नि कता लाएछ? यो वीकेण्ड को तीनपाने र सितनको कुरो मिलाउनु थ्यो। गाममा कल्ले पुरस्कार ठीक्क पारेर राख्या छ कुन्नी? न बा तेही गाम्लेहरुको खोर चियाउन गा हो? केई न केई त बेबस्ता गर्नु पर्नी।
Read Full Discussion Thread for this article