Posted by: Dada_Giri March 8, 2007
Login in to Rate this Post:
0
?
कुबिण्डे, ह्यात्तेरिका, नमे, यामे ज सप्पैलाई दौ थुली!
कुम्ले:
जुति कुस्सुम खाए पनि
जुति माया लाए पनि
तितौरीले
बाटो छेक्दा मुनमा पिर त पर्ने नै भयो
यो मुन तेसै जल्ने भयोऽऽऽ
हा हा हा ऽऽऽ
...