Posted by: Yahoooooo March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
जदौ ह्यारी, ठुली, चिण्डे, नमे र अरु सबै । खै के हन्नु, हल्लाइ हन्नु, जल्लाइ हनेनी तेहिहो । उहित हो नि साउका जोतिदै । अनि नयाँ खबर के छ ह्यारी ? ठुली पनि आएर नमस्ते गरेर फुत्त भागिछन् । आउनेलाइ अग्रिम नमस्ते ।
Read Full Discussion Thread for this article