Posted by: Yahoooooo March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन के रोग लाग्यो यो चौतारीलाइ आजकाल? निकै सुनसान पो छ त? आजकाल त चौतारी धागो पनि पुछारबाट खोज्न थाल्नु पर्ने भो । माथी ता देख्नै छोडियो । ल है चौतारी बासी हो , मेरो सप्पैलाइ नमस्ते ।
Read Full Discussion Thread for this article