Posted by: Prbhandari March 7, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
नेपालमा यो समस्या जन्माएको माओबादीहरूले नै हो । अब तिनीहरू सरकारमा जाने रे हेरौ कसरी समाधान गर्छन यो समस्या । नेपालको दुर्भाग्य त राजनितिक पार्टिका नेताहरूको कारण भएको हो । राजाले त मौकाको फाइदा लिन मात्र खोजेको हो । कुरा मधेशी रपहाडेको होईन कुरा नेताहरूको भोट लिने रणनीतिको शिकार भएको हो यो देश ।
Read Full Discussion Thread for this article