Posted by: world_map March 7, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ न हाम्रो चौतारीलाइ के भो भन्या? कोही देखिंदैनन् त।:( ए ठूली, तिमी यौटा मीऽऽठो गीत गाऊ न, म चैं थपडि बजाउँछु। ;) ए जिम्माल बा, लौ चाँडो खोज्नुपरो जिम्मालनी, अनि मज्जाले भोज खानु पर्छ। :)
Read Full Discussion Thread for this article