Posted by: world_map March 7, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? चिन्डे, ठूली, दादा, राहुलदाइ, हरीलाइ जदौ! अचेल चौतारी दौडिन छोड्यो जस्तो छ नि। ठूलु, तिमी के गर्दैछौ? काममै हो? यो विकेन्डमा घुम्न जाने हो कि? ;) :P ल कथा, कविता लेखेर चौतारी रमाइलो बनाऔं गाम्ले हो!
Read Full Discussion Thread for this article