Posted by: Dada_Giri March 7, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
समय अनि भेल परिस्थिति उस्तै छ मान्छे कस्को हो तपस्या हो कि प्रेम --- --- --- भनेसि काटकुट पारेर हाइकु बनाम्न पर्नी हो। ३ हरफ र ५-७-५ नमिलेको त हाइकु जस्तै लाग्दैन मलाई चाहिँ। यसो गरम न कुबिण्डेजी, मिलाम काटकुट पारेर कैँचिले।
Read Full Discussion Thread for this article