Posted by: Dada_Giri March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
महिलाहुरको लागि छुट्टै सघींय लोकतान्त्रिक राज्य चाहियो भूनेर "साझा थोप्लो कम बन्द" हड्ताल गरे जस्तो छ दिदी बुइनिहुरले. घुर्की ला'का हुन् के, आम्छन् माग पुरा हुन नपाउँदै आउँछन् फिरि. तिनलाई पनि मयाँ लाउच केटाहुरको. लेकको वन ढपक्कै ढाक्यो रगिंन गुराँसले लेकको वन ... ... ... जदौ यो दादा_गिरीको!
Read Full Discussion Thread for this article