Posted by: chanaa_tarkaari March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु ! मन्तयेक ला ? हेर्दा हेर्दै नयाँ चौतारियाँ वास सर्ने बेला भइसकेछ है । हाउँराँ त जाडो सक्केर गर्मि ला'र गर्मि नि सक्केर फिरि जाडो ला'छ । यसपालाआ जाडोले त घाँटियाँ समाऊनै भ्याइगो नि, बोल्नै नहुने भा'छ । डाउडरको शरणां जान पर्ला कि जत्तो भा'छ ।
Read Full Discussion Thread for this article