Posted by: vivasg March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हिंड्न गार्हो चौतारी भेट्न यो ठाडोमा प्याला नै त होला शाहरा यो जाडोमा अनि त्यसमाथि राहुल दाइको चिलिम गालबले बनाउने गजब को फिलिम तेसैले त चौतारी मिलनको मेला हो ढल्न लाग्यो यसलाइ बनाउने बेला भो ।
Read Full Discussion Thread for this article