Posted by: Rahuldai March 6, 2007
!!!!!GIRIJA IS DEAD!!!!!
Login in to Rate this Post:     0       ?        
गुरे जी, तपाईं को र तपाईं को पूर्खाको के बिगारेको छुं? तपाईं को आमा बहिनिलाई आमा चकारी गाली गरेको छुं? किन गाली हं? गाली त हामीलाई पनि आउँछ । तर तपाईं जस्तो नाली मा हुर्केको मान्छे होइन । कहाँ गिरिजाको समर्थन मा भजन गाएको छु मैले? कुनै पनि जिउदो मान्छेको मृत्युको कामना पो गर्न मिल्दैन भनेको छु । लौ, गिरिजाकै समर्थन गरें रे । बित्था कन्सिरी तताउने लाई राँची लैजाने कि अरु लाई? तपाईंलाई गाली गरेको भए मात्र गाली गर्नुस्, अन्यथा गाली दिन अघी होस् गर्नुस् । गाली के हो हामीलाई राम्रो सँग थाहा छ ।
Read Full Discussion Thread for this article