Posted by: pire March 6, 2007
I LOVE THE KING, I LOVE HM KING GYANENDRA BIR BIKRAM SHAH DEV
Login in to Rate this Post:     0       ?        
राहुलब्रो, त्यो साला ज्ञानेले अठ्ठाइस करोड खर्च गरेर अफ्रीका घुम्न गा'को झन बिर्स्या भन्या? तर यो अकर्मण्य नेताहरुलाई पनि तर्साउनु पर्छ। मूला हरुले राम्ररी काम गरेनन भने काम गर्छौ कि पुलिस बोलाइदिम भन्या जस्तै काम गर्छौ कि ति चोरहरु (ज्ञाने/कमले/तुलसि ) लाई सत्ता दिम भन्नु पर्छ अनि 'नाई' भन्दै थुरथुर भएरअनि बल्ल डरले भनेनि काम गर्छन।
Read Full Discussion Thread for this article