Posted by: hetterika!! March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन यो चौतारी कैले चाईँ भेट्टाउनै नसक्नेगरी दौडिन्छ, कैलेचाईँ कछुवा सँग दौड्या खरायो जस्तो मजाले निदाईरा हुन्छ। के भा हो यस्तो। कि गाम्लेगरु कामचोर बाट कामगर भाका हुन। बुझ्नै गारो भो! धेरै काम गर्यो भने साहुले था पाउला है, मैले बेलैमा भन्द्या छु। :-)
Read Full Discussion Thread for this article