Posted by: Hi_nanu March 6, 2007
Naya Kathmandu
Login in to Rate this Post:     0       ?        
केहि थप १) म माओबाद जिन्दावाद् भन्छु २) म माओबादि बाहेक अरु बुडा हुन्छन भनेर विस्वास गर्दिन ३) म नेपाल प्रहरि को हो चिन्दिन ४) जरिवाना तिर्नु परे माओबादि कार्यालयमा हाजिर हुन्छु ५) पुश्प कमल दहाल र बाबुराम को सवारि भएमा फूल माला लिएर स्वागत गर्न बस्नेछु।
Read Full Discussion Thread for this article