Posted by: Wondrous March 6, 2007
Prachanda and his Gaff
Login in to Rate this Post:     0       ?        
काठमाडौ“को खुलामञ्चदेखि नेपालगन्जको राइस मिल मैदानसम्म आइपुग्दा उनका भाषणहरू राजनीतिकभन्दा प्राविधिक र चुनावी प्रचारशैलीका देखिएका छन् । "हामीस“ग यस्ता योजना छन्, १० वर्षा देश चिन्नै नसकिने गरी फेरनिेछ," प्रचण्ड भाषणमा बग्दै गए, "हाम्रा अनुमानहरू गलत हु“दैनन् । किनभने, धेरैजसो नेताहरू विज्ञान पढेर आएका छौ“ । Taken from nepal kabarpatrika
Read Full Discussion Thread for this article