Posted by: hetterika!! March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
मंगलबारे जदौ! नमे, थाप्ले, नमे, चिन्डे, ठूली, चित्रे, गोतामे ज्यू लाई नमस्कार! गोतामे ज्यूको नेपाल बसाइ कस्तो हुँदैछ? घरै लोड शेडिङ, बजारै लोड शेडिङ, ससुराली जाँदा त १० घण्टे लोड शेडिङ हो क्या हो। लौ यसो बेला बेलाँ बिजुलीलाई छलेर हाम्लाई अपडेट गर्दै गर्नुहोला।
Read Full Discussion Thread for this article