Posted by: SateLite March 6, 2007
"Anshu"
Login in to Rate this Post:     0       ?        
"Chinde" जि ! खासमा कबितालाइ स्तरिय भनिहाल्नु त सायद बढि सम्मान होला ! यो मेरो मनमा छ्चल्कियका भावनाहरुको साँचो अभिव्यक्तिमात्र हो तरपनि तपाँइको उत्प्रेरणाको निम्ति साधुवाद भन्न चाहन्छु ! तपाँइका शुभकामनाहरु मेरा लागि उर्जा हुनेछन आगामि दिनमा ! -स्याटेलाइट
Read Full Discussion Thread for this article