Posted by: world_map March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? नमे, थाप्ले, चिन्डे, ठूली, गोतामे ज्यूलाई जदौ! गोतामे ज्यूको नेपाल बसाइ कस्तो हुँदैछ? ठूलु, तिम्रो तोतेबोली अझै निको भा'छैन? आज कति राम्रो घाम लागेको छ, घुम्न जाउँ हामी बाहिर। ;) ल रमाइलो गर्दै गरम्।
Read Full Discussion Thread for this article