Posted by: chinde March 6, 2007
"Anshu"
Login in to Rate this Post:     0       ?        
तिम्रा हरेक शब्दहरुमा म मेरो अस्तित्व खोज्न चाहन्छु ! तिम्रै हत्केलाको आडमा म मेरो म्रितु अँगाल्न चाहन्छु !! राम्रो छ लेख्दै जानु मेरो शुभकामना छ !
Read Full Discussion Thread for this article