Posted by: Gautam B. March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
के छ गाम्ले पातकी हो? सबै जिम्दै छौ होला के रे! नेपालमा लोड शेडिङ भएर कस्तो रमाइलो भैरख्या छ! बजारमा अयो बजारमा लोड शेडिङ, घरा गयो घरतिर लोड शेडिङ्! आज दिम्सो गालौसँग भेटेर तिमारु सप्पैलाइ गाली गरियो!
Read Full Discussion Thread for this article