Posted by: chinde March 6, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
जदौ है साथि स्याङ्जालि को धेरै नै जाल झेल भोग्नु पर्ने झापालि को धेरै नै पापड बेल्नु पर्ने दङ्गालि को धेरै नै गालि खानु पर्ने कास्केलि को कुरा मात्रै धेरै सुन्नु पर्ने गुल्मेलि अलि मिलनसार नै हुन्छन पर्सामा धेरै (साप)सर्प पाइने बारामा धेरै राङगाहरु काटिने (मेलामा है) बरु जाउ पाल्पालि को मा तिनिहरुले त पाल्छन् कि
Read Full Discussion Thread for this article