Posted by: hetterika!! March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लु खै गाम्लेहरु कता हराए कुन्नी, आफुलाई मन पर्ने एउटा गीत टाँस्देको घुम्तीमा नआउ है, घुम्तीमा नआउ है आँखा तिमी जुधाउन, आँखा तिमी जुधाउन बाधिए माया फेरी गारो हुन्छ फुकाउन, फुकाउन घुम्तीमा नआउ है भोली जब हुन्छौं हामी, हो़ऽऽऽऽ हामी एक अर्कासँग टाढा, टाढा फूलजस्तो मायाँ पनि बिझाउने बन्छ काँढा, काँढा सुस्केरामा रात बित्छ सकिदैन निदाउन, निदाउन घुम्तीमा नआउ है बतासमा उँडि, होऽऽऽऽ उँडि आउँछ गीत मुटु चुम्न, चुम्न एकैदिन दुखी बनि पर्छ प्रीत सम्झी रुन, रुन आउँदैन आगनमा पापी धुन चियाउन, चियाउन घुम्तीमा नआउ है आँखा तिमी जुधाउन, आँखा तिमी जुधाउन बाधिए माया फेरी गारो हुन्छ फुकाउन, फुकाउन घुम्तीमा नआउ है
Read Full Discussion Thread for this article