Posted by: Rahuldai March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम्, फेरी एकपटक । चित्रे आए पछि ठुलिको बोली ठीक हुन्छ र हरि ? नानु जी लाई नि तारेमाम्, तपाईं पनि आक्कल झुक्कल झुल्किनु हुन्छ । नानुजी को पनि कबिता जाओस्, अर्थपूर्ण । गाम मा कबी सम्मेलन गर्ने बिचार छ ।
Read Full Discussion Thread for this article