Posted by: world_map March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ठूलु, हो म अलि बिजी छु आजकल, फुर्सद भएपछि तिमीसँग मीठा मीठा गफ गरम्ला है! ;) अनि के छ नि हालखबर तिम्रोतिरको? वेदर कस्तो छ? राम्रो छ भने घुम्न जाम्। ;) नमस्ते नानु जी! :)
Read Full Discussion Thread for this article