Posted by: antimlove March 5, 2007
for u
Login in to Rate this Post:     0       ?        
बेकार्, सिन्दुर आज रातो माटो भैदियो, धोका उपहार दिने को लागि| पोते आज पासो भैदियो, स्व्तन्त्र भै बाच्ने को लागि| प्रेम आज अभिशाप भयो, मस्तिमा रमाउने को लागि| अग्नी साक्छि झुटो भयो, कर्तब्य सबै भुल्ने को लागि|| सबै सबै बेकार भैदियो, स्वार्थ नै स्वार्थमा बाच्नेको लागि||
Read Full Discussion Thread for this article