Posted by: world_map March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सबैलाइ सन्चै होला। म अलि व्यस्त भएकोले चौतारी छिर्न नभ्याएको हो। ठूली, तिमीलाई 'त' रोग लागेको हो? म औषधी गरेर ठीक पारिदिउँला, चिन्ता नगर। ;)
Read Full Discussion Thread for this article