Posted by: Rahuldai March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब लाई, मन्तयक ला ? ठुली को नक्कल गरे छन सब ले । गाम्लेको भाषा बनाउन बेर छैन । आफुलाई गाह्रो हुने भो । न बुझे नि, सञ्चै होला भनी मानेछु क्या रे । सोमबार होस् या शुक्रबार आफ्नो त हर बार उस्तै छ ।जिन्दगी भूमध्य रेखाको घाम जस्तो, एक नासले पोली रहन्छ । बर्मा गए नि कर्मा सँगै भनेको हो रहेछ बा ।
Read Full Discussion Thread for this article