Posted by: Birkhe_Maila March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
थुल्ननि मलाई तन्तै त तन्नु तलो! थुलिले माम खाएको छैन रे भान्जा, ठुलि के जाति डाइट मा रे! तो डाइट भनेओ चाहिँ के जाति जिउ सुका'र बाँस जस्तो बनाम्ने रे! राम राम राम, कस्तो जमाना आओ, केटि मुन्छे त डम्म जिउ भा' राउँरा मानिन्थे हाम्रा पालामा, आजभोलि त बाँस सुके जस्तो सुकेको ज्यान भओ भने के जाति सिलिम भन्छन्!
Read Full Discussion Thread for this article