Posted by: Poonte March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
बारीको आलु, चिन्डे तालु, मेरो के गर्छौ कुरा? प्यात्ले भुँडी, बल्डेङ्ग्रे नजर, तिम्रो बात छ बुरा! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! जति सुकै हराएनि, भ्याको बेला हाँसो मेरै मुखले कराएँ त, तिम्लाई के को चासो? ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! बुढेसकालाँ लौरो टेक्नि, त्यो हो तिम्रो लागी तिम्ले ताक्या तरुणी पनि यई ज्यान संग भागी! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! :p :p :p :p :p
Read Full Discussion Thread for this article