Posted by: Birkhe_Maila March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
जदौ! यो बिर्खे माईलाको! हे पुन्टे बुढा सुन- हाsss... बारिको आलु, चिण्डे तालु, पुन्टेदाईको कुरा! हराएर बल्ल आइ हान्न थाले छुरा! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! एक दिन हैन दुई दिन हैन सातै दिन हराउने! कहिलेकाहिँ चौतारि छिरे बेसरि कराउने! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! तिम्रा पनि बैँश भने अझै बाँकि जस्तो! ठिटालाई भन्दा जोश उठ्ने तिम्रो जोबन कस्तो? ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! :):)
Read Full Discussion Thread for this article