Posted by: Poonte March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
काली पारी, सेती वारी, माझमा गहुँगोरी प्वाक्क बोली, सुईंत्त भागी, कस्ती डाउडरनी मोरी! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! रउसी होईन, चुरोट होईन, चाईयो रे शिव बुटी महादेवको ध्यान गरी राहुले उत्तानो सुती! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! गाईको गोबर, घोडाको लादी, कुखुराको सुली दाई नभा' बेलाँ ट्याऊँ ट्याऊँ अर्नि, प्यारी बुईनी ठुली! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! शुभ आईछ, हरि आएछ, यामे पनि आएछ ताल न सुरको गधाले जस्तो, भउतेले गीत गाएछ! ए, माझी दाई पोखरा फेवा तालको लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको! :D
Read Full Discussion Thread for this article