Posted by: nepaliktkokto March 5, 2007
Login in to Rate this Post:
0
?
गुहार !!!!!!
गुहार !!!!!!
कम्प्युटर लाई मर्यो यार Trojan भन्ने Virus् ले सबै खत्तम् पर्यो।तपै हरु सङ तेस्लै मर्ने कुनै उपाय छ भनि भन्दिनु न।म त आज्कल् यो Virus् ले गर्द omputer् नै चलाउन सकेको छैन।तपाइ हरु को सहयता को प्रतिक्षा म छु।ल साथि हरु मलै यो भैइरस् बात मुक्ति दिलौनुस्।