Posted by: Rahuldai March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन्, कहिले पो रिसाको छु र भने? नमस्ते तारेमाम संयुक्त अभिबादन । कहिले काहीं रिसाउंछु आगो भै रिसाउँछु जो अत्याचार् गरि रहेछन् उनीहरु सित रिसाउंछु। (नारायण् दाइ को गीत् हो, साह्रै मर्मस्पर्शी)
Read Full Discussion Thread for this article